तेस्रो हिसान खेलकुद सप्ताह सम्पन्न
उच्च माध्यमिक विद्यायल सङ्घ नेपाल (हिसान)को आयोजनामा सुरु भएको ‘तेस्रो हिसान खेलकुद सप्ताह–२०७३’ आज यहाँ सम्पन्न भएको छ । ‘पहिलो मित्रता अनि प्रतिस्पर्धा’ नाराका साथ माघ १६ गतेबाट सञ्चालन भएको सो प्रतियोगितामा क्रिकेट, बास्केटबल, फुटसल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्घिचाल, कविता, वक्तृत्वकला र टङ अफ वारलगायतमा प्रतिस्पर्धा भएको थियो । समापन कार्यक्रममा हिसानका पूर्वअध्यक्ष एवम् सांसद […]