भोलि सार्वजनिक विदा !
काठमाडौं , मंसिर , २५ , सरकारले भोलि सार्वजनिक विदा दिइएको छ । उधौली पर्व, धान्यपूर्णिमा र योमरीपुन्हि मनाइदैँछ । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवा समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गर्दछन । पहाडी क्षेत्र र अन्य स्थलमा बसोवास गर्ने पहाडी समुदायले कुल पुजा र गोठ पुजा गरी धान्यपूर्णिमा मनाउछन । […]