बलिवुडका बाबुछोरा अमिताभ र अभिशेकलाई कोरोना संक्रमण
मुम्बइ : हिन्दी चलचित्रका अभिनेता अमिताभ र उनका छोरा अभिशेक बच्चनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शनिबार अभिशेकले ट्वीट गर्दै आफू र आफ्ना बुवालाई कोभिड–१९ संक्रमण भएको जानकारी गराएका हुन् । ‘आज सबेरै दुबै बुवा र मलाई कोभिड–१९ परीक्षण पोजिटिभ देखिएको छ’, उनले भनेका छन्, ‘यो अवस्थामा धैर्य गर्न र चिन्ता नलिन […]