नमोबुद्धका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम
काभ्रे : नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम दिइएको छ । वी.पी नेत्र प्रतिष्ठान बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनस्र्थापना सेवाको प्राविधिक सहयोगमा १४ वटै स्वास्थ्य संस्थाको १/१ जनालाई सो सम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान समेत प्रदान गरिनेछ । स्वास्थ्य संस्था तहमा नै नाक, कान, घाँटी सम्बन्धी समस्या पहिचान […]