चीनमा बिजुली बस बनाउने कम्पनीले महावीर पुन लाई सहयोग गर्ने प्रतिवद्धता
काठमाडौं , पुष , १३ , चिनियाँ एक बिजुली बस बनाउने कम्पनीले रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने भएको छ । चीनमा बिजुली बस बनाउने कम्पनी सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । आविष्कार केन्द्रको अवलोकन गर्न पुगेका […]