पूर्वराजालाई हिजोको पूर्वाग्रहबाट हेर्नु हुँदैनः विप्लव (भिडियोसहित)
काठमाडौँ । ३ असोज ,नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देशको स्वाधिनता चाहने शक्तिसँग आफ्नो पार्टी सहकार्य गर्न तयार रहेको बताएका छन् । ”विचारको हिसाबले प्रजातन्त्रि विचार राख्ने तर आफ्नो देश र जनताको माया गर्ने र कम्युनिस्ट शक्तिहरुसँग मिलेर जानु पर्छ भन्ने दृष्टिकोण राख्ने शक्तिलाई प्रजातान्त्रिक शक्ति भनेका छौँ, दोस्रो देशभक्त शक्ति जो, पराम्परागत होला वा […]