“इशारा” लिएर आइन कला (भिडियो सहित)
काठमाडौं, ५ माघ । ‘पान्धारे चौकी माया पो नलगाई बा मरिन्छ की’ गीतले एक समय चर्चाको शिखरमा उक्लेकी गायिका कला राईले आफ्नो चौथो गीति एल्बम ‘इशारा’ लिएर दर्शक श्रोतामाझ आएकी छन् । कला, अफर, लुक्सजस्ता एल्बम बजारमा ल्याएर नेपाली संगीतको बजारमा छुट्टै पहिचान बनाइसकेकी उनको ‘इशारा’मा पनि उतिकै मार्मिक गीतहरू रहेका छन् । रिभेन्ज म्युजिक […]