दाउदको १ खर्ब ५० अर्ब सम्पत्ति जफत
भारतको मुम्बईमा भएको हमलाको मुख्य आरोपी दाउद इब्राहिमलाई भारतले मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरे पनि आजसम्म फेला पार्न सकेको छैन । सन् १९९३ मा भएको बमकाण्डका प्रमुख योजनाकारको आरोप लागेका अण्डरवल्र्डका राजा मानिने दाउद डी कम्पनीका प्रमुख पनि हुन । उनले युएईमा होटल, सपिङमल, हाउजिङ लगायतका क्षेत्रमा ठूलो रकम लगानी गरेका छन् । एबीपीन्युजका […]