देबिस्थान युवा क्लबले गर्यो कोरोना संक्रमणको बारेमा जनचेतनामूलक कार्यक्रम
काभ्रे । जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछी देबिस्थान युवा बिकास क्लबले कोरोना संक्रमण (कोभिड-१९) को बारेमा जनचेतनामूलक कार्यक्रम गरेको छ । बनेपा हेल्थ केयरको सहकार्यमा देबिस्थान युवा बिकास क्लबले कोरोना संक्रमण (कोभिड-१९) को महामारीको समयमा जनचेतनामूलक पम्प्लेट टास्ने, माइकिङ गरि कोभिड-१९ विरुद्धको सचेतना सन्देश दिने, राजमार्गकाे छेउछाउका १२ स्थानमा माक्स, ह्यान्ड वास, बाल्टिन, […]