मण्डनदेउपुर नगरपालिकाको बजेट ९९ करोड, ५९ लाख
काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट पारित गराको छ । आज बसेको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट पारित गराको छ हो । नगरसभाले ९९ करोड, ५९ लाख, २ हजार, १४२ रूपैयाँको बजेट विनियोजन गरेको छ । स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी, पर्यटन, खेलकुद […]