७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै
काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । यसपटक झापा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भियान दुई हप्तासम्म सञ्चालन हुने जनाएको […]