आकाशबाट स्याउ वर्षिन थाले पछि
आकासबाट पानी तथा हिउँ वर्षिएको कुरा त कुनै समाचारको विषय भएन । तर जब आकासबाट स्याउको वर्षा हुन्छ त्यो पक्कैपनि खबर बन्दछ । हो बेलायतको कन्वेन्ट्री सहरमा स्याउको वर्षा भएपछि सबै अचम्ममा परे । एकाबिहानै स्याउ वर्षिन थालेपछि सहरबासीहरु आश्चर्यचकित भए । केही वर्ष अघिको यो घटनामा आकासबाट वर्षिएका स्याउले सहरलाई अस्तव्यस्त बनायो । बाटोमा […]