आज वि.सं. २०७७ भदौ १९ गते शुक्रवारको राशिफल हेर्नुहोस्
वि.सं. २०७७ भदौ १९। शुक्रवार। इ.स. २०२० सेप्टेम्बर ४। ने.सं. ११४० ञलगा। आश्विन कृष्णपक्ष। द्वितीया, १२:२९ उप्रान्त तृतीया। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। समय […]