बुढेसकालको संघर्षपुर्ण जीवन
निमेष पौडेल । बा-आमाले यो भजन गाउँदा मन कति हलुका हुन्छ, मानिसको जीवन भागेर जाउँ, कहाँ जाउँ ? मानिस नमर्ने सहर हुँदैन । मान्छे नमर्ने समय हुँदैन ।” मानिसको जीवन जन्मदा देखिनै संघर्षपुर्ण रहने गर्छ । मानिस भएर जन्म लिदा यस धर्तीमा पाइला टेकेको समय, जन्मदाको पिडा कसैले सम्झन पनि सक्दैनौं । मानिसको आफ्नो जीवनको […]