म्यादी प्रहरी काे तालिम सुरु
२० बर्ष पछि हुनलागेकाे स्थानीय निकायकाे चुनावका लागि ईलाका प्रहरी कार्यलय रंगेली ले पनि म्यादि प्रहरी हरु लाई तालिम सुरु गरेको छ ।आगामी बैशाख ३१ गते हुने स्थानिय निकायको निर्वाचन लाई स्वच्छ,सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने उदेश्य ले म्यादी प्रहरीको पनि महत्वपूर्ण भूमिका रहने हुँदा म्यादी प्रहरीलाई निर्वाचन सुरक्षासम्बन्धि आवश्यक ज्ञान,सिप,कौशल प्रदान गर्ने उद्देश्यले […]