प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार
काठमाडौं , मंसिर, १६ , प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले विज्ञप्ति निकाली स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘मंगलबार शल्यक्रिया पश्चात सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखी उपचार भइरहेको […]