२ हप्ताभित्रै भारतमा कोरोना शान्त हुने भविष्यवाणी
काठमाडौं, १५ वैशाख । भारतमा कोरोना भाइरस संक्रमणको महामारी उत्कर्षमा छ । यस्तै अस्पतालमा शय्या र अक्सिजनको अभावमा संक्रमितले ज्यान गुमाइरहेका छन् । तर यस्तो महामारी कहिलेसम्म रहला ? सबैतिर चासो र जिज्ञासा छ । भारतको आईआईटी कानपुरका प्राध्यापक मनिन्द्र अग्रवालको टीमले गरेको एक अध्ययनले अबको २ हप्ताभित्रै भारतमा कोरोना शान्त हुने भविष्यवाणी गरेको छ […]