आज पर्वैपर्व : धान्यपूर्णिमा, यो:मरी पुन्ही, उधौली र तमु ल्होसार
काठमाडौं, पुस १५ : आज धान्यपूर्णिमा, यो:मरी पूर्णिमा, उधौली र ल्होसार पर्व आ-आफ्ना रीतिरिवाज र संस्कृतिअनुसार मनाइँदै छ । कोरोनाको कारण विशेष सुरक्षा सावधानी अपनाएर चाडपर्व मनाउन विज्ञहरुले सुझाव दिँदै आएका छन् । मंसिर शुक्ल पूर्णिमाका दिन धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने चलन छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, […]