राष्ट्रिय बिउबिजन कम्पनीमा नियमविपरित बिउ–विषादी खरिद
राष्ट्रिय विउविजन कम्पनीका प्रवन्ध सञ्चालक धर्मराज अधिकारीले नियमविपरीत बिउविजन र भाईटाजिन नामक विषादी खरिद गर्ने गरेको पाईएको छ ।राष्ट्रिय विउ बिजन कम्पनीले अनुदानको कार्यक्रमका लागी खरिद गर्ने बिउबिजन र विषादी कम्पनी सञ्चालकहरु संलग्न रहेको कम्पनीबाट खरिद गर्न नपाउने कानुनी ब्यवस्था छ । तर कम्पनीका प्रवन्ध सञ्चालक अधिकारीले सञ्चालक समितीको सदस्य भक्त प्रसाद तिमल्सिनाको कम्पनीबाट गहुँ, […]