सम्पादकिय : स्थानिय चुनावको दोश्रो चरणमा कस्को पल्ला भारी ?
अब यतिबेला संघारमा रहेको दोश्रो चरणको निर्वाचन र यसमा हुने हार जितको आँकलनमा आम सर्बसाधारण, पार्टी कार्याकर्ता, बुद्धिजिबी लगायत सम्पुर्णको ध्यान खिचिएको छ । आखिर दोश्रो चरणको निर्वाचनमा कसले बाजी मार्ला त सबैको आ आफनै विश्लेषण छ । भर्खरै नैतिकताको खरेडी चिर्दै प्रधानमन्त्रीबाट राजिनामा दिएको माओवादी केन्द्र -माके) को प्रसंशा सामाजिक संञ्जालमा प्रष्ट रुपमा देख्न […]