नोबेल मेडिकल कलेजका नर्सहरुले दिए सामूहिक राजीनामा
विराटनगर : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्सहरुले आफ्नो माग सुनवाइ नभएपछि सामूहिक राजीनामा दिएका छन्। अस्पतालमा काम गर्दै आएका स्टाफ नर्सहरूले राखेको सात बुँदे माग मेडिकल कलेज प्रशासनले सुनवाइ नगरेको भन्दै नर्सहरूले मंगलबार सामूहिक राजीनामा दिएका हुन्। सम्पूर्ण स्वास्थ्यकर्मीहरूको जीवन बिमा गरिदिनुपर्ने, अस्पतालमा कार्यरत कोही पनि संक्रमित भएमा सम्पूर्ण खर्च, प्लाज्मा थेरापी, आइसियु र […]