काभ्रेमा आज २४ जना कोरोना संक्रमित थपिए
काभ्रे, ३० भदौँः काभ्रेमा आज २४ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १४ जना रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमा झाका अनुसार धुलिखेलमा ७ जना महिला र ७ जना पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचखालमा ३ जना पुरुष र १ महिला, बनेपामा […]