प्रधानमन्त्री दाहालको सम्पत्ति तीन तोला सुन र एक कठ्ठा जमीन
२९ मंसिर, काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । र, उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् । कोइराला प्रधानमन्त्री हुँदा सम्पत्तिका नाममा तीन वटा मोबाइल रहेकाे उल्लेख गरेका थिए । जसका कारण उनलार्इ संसारकै गरिव प्रधानमन्त्री भनिएको थियो । […]