बागलुङ बजारमा भास्सियो जमिन : घरमा नबस्न नगरपालिकाको आग्रह
बगालुङ , जेठ ८ । बगालुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् । आइतबार बिहान १० बजेको समयमा एकाएक जमिन केही फिट तल भास्सिएपछि आसपासका तीन परिवारलाई अन्यत्र सर्न आग्रह गरिएको छ । घरछेउमै जमिन भ्वाङ परेपछि स्थानीय डिलबहादुर किसान, नन्दकुमारी सर्किनी र चेली […]