नुवाकोटको गोरु जुधाउने प्रतियोगिता सम्पन्न
माघी पर्वको अवसरमा नुवाकोटमा गोरु जुधाइएने जात्रा भएको थियो । नुवाकोटको तीन अलग अलग स्थन तारुकामा १८ हल, बेत्रावतीमा १० हल र पञ्चकन्यामा ६ हल मा भएको गोरु जुधाइ जात्रा निकै रोमाञ्चित थियो । ‘तारुकाको गौरव, नेपालको पौरख’ नारासहित तारुका गाविसको चन्दनीमा गोरु जुधाइएको हो । विजेता गोरुका धनीलाई ४ हजार रुपैयाँ, पराजित गोरुका धनीलाई […]