क्रिकेटमा पनि रातो कार्ड !
जब फुटबलरले मैदानमा गल्ती गल्ती गर्छ, उसले रातो कार्ड पाउँछ र मैदान छाड्छ । तर, क्रिकेटमा ? अहिलेसम्म कुनै व्यवस्था छैन । तर, अर्को वर्ष पहिलो क्रिकेटमा पनि रातो कार्ड प्रयोग हुने भएको छ । खेलाडीले गम्भीर अनुशासन उल्लंघन गरेमा अम्पायरले रातो कार्ड दिएर खेलबाट हटाउन सक्नेछन् । एमसीसी विश्व क्रिकेट कमिटीका सदस्य रिकी पोन्टिङले […]