संसद बैठक जेठ ४ गतेसम्मको लागि स्थगित
काठमाडौ, बैशाख २४ – व्यवस्थापिका संसद बैठक आगामी जेठ ४ गतेसम्मलाई स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सुचना टाँस गरेर जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको हो । अव बस्ने संसद बैठकमा महाअभियोग, संविधान संशोधन लगायतका विषयमा छलफल हुने छ । यसअघि बैशाख ३१ मा पहिलो चरणको स्थानीय निर्वाचन […]