पिकनिक ‘हब’ बन्दै काभ्रे
काभ्रे, १३ माघ । राजधानीपूर्वको पर्यटकीय जिल्ला काभ्रे पछिल्लो समय पिकनिक पारखीहरुको हब बन्दै गएको छ । कात्तिक देखि बैशाख महिना सम्म जिल्लाको विभिन्न स्थानमा पिकनिकका लागि आउनेको घुइँचो नै लाग्ने गरेको छ । जिल्लाको धुलिखेल, दोलालघाट, पलाञ्चोक र नगरकोट क्षेत्रमा पिकनिक पार्क खोल्ने क्रम समेत ह्वात्तै बढेको छ । “तीन वर्षअघि सम्म पिकनिक पार्क […]