सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • संसद बैठक जेठ ४ गतेसम्मको लागि स्थगित

संसद बैठक जेठ ४ गतेसम्मको लागि स्थगित

4310
Shares
संसद बैठक जेठ ४ गतेसम्मको लागि स्थगित

काठमाडौ, बैशाख २४ – व्यवस्थापिका संसद बैठक आगामी जेठ ४ गतेसम्मलाई स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सुचना टाँस गरेर जेठ ४ गतेसम्मका लागि स्थगित गरिएको हो ।
अव बस्ने संसद बैठकमा महाअभियोग, संविधान संशोधन लगायतका विषयमा छलफल हुने छ । यसअघि बैशाख ३१ मा पहिलो चरणको स्थानीय निर्वाचन तीनवटा प्रदेशमा हुदैछ । यसैवीच सभामुख ओनसरी घर्तीले आजै विशेष पत्रकार सम्मेलन गर्ने तयारी गरेकी छन् ।

4310
Shares

ट्रेन्डिङ