सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्कुटरको ठक्करबाट पैदलयात्रीको मृ त्यु

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृ त्यु

16005
Shares
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृ त्यु

 

काठमाडौं : काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ शिवपुर चोकमा हिजो बेलुकी स्कुटरको ठ क्क रबाट पैदलयात्रीको मृ त्यु भएको छ।

भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका ९ अत्तरखेल बस्ने ३८ वर्षीय विरेन्द्र महतोको मृ त्यु भएको हो।

बा ६५ प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घा इ ते भएका महतोको उपचारको क्रममा अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा मृ त्यु भएको प्र ह वृत्त बौद्धले जनाएको छ।

हिजो बेलुकी सवा ७ बजे भएको दु र्घट नामा संलग्न स्कुटर चालकलाई प्र ह रीले नियन्त्रणमा लिएको छ।

 

16005
Shares

ट्रेन्डिङ