दसैं-तिहार लक्षित नागरिक सहायता कक्ष स्थापना
गुल्मी । गुल्मीमा दसैं, तिहार पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको व्यावस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको जोहाङ्ग, वामी, रिडी बसपार्क, श्रृङ्गा, तम्घासको बुढाथोकी बसपार्क र उदिनढुङ्गा बसपार्क गरी ६ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नागरिक सहायता कक्षको […]