शुक्रबार कुन – कुन राशिका लागि शुभ ?
वि.सं.२०७७ साल भाद्र २६ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–नवमी,४३ घडी ५६ पला,बेलुकी ११ बजेर २२ मिनेट उप्रान्त दशमी । नक्षत्र–मृगशिरा,१५ घडी ४३ पला,मध्यान्ह १२ बजेर ०५ मिनेट उप्रान्त आद्र्रा । […]