सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लुमा ८ जना कोरोना संक्रमित थपिए

काभ्रेको भुम्लुमा ८ जना कोरोना संक्रमित थपिए

6780
Shares
काभ्रेको भुम्लुमा ८ जना कोरोना संक्रमित थपिए

धुलिखेल, २५ भदौः काभ्रेको भुम्लु गाउँपालिकामा ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार भुम्लुमा ८ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३७६ पुगेको छ । जिल्लामा संक्रिय संक्रमित १८५ जना रहेका छन् । हालसम्म १८१ जना निको भएर घर फर्किएका छन् ।

6780
Shares

ट्रेन्डिङ