जापान पछिको धमका अब नेपालमा "सायद २"
काठमाडौँ, जेठ १ । नेपाली चलचित्र सायद २ को प्रर्दशन जापानमा सफलताको साथ सम्पन भएको छ । पुष्पराज न्ययौपानेकाे निर्देशनमा तयार पारिएको चलचित्र सायद २ लाई सुनिल रावल, इस्वर श्रेष्ठ र सुभास लामिछानेले निमार्ण गरेका हुन् । चलचित्र हेर्न जापानकाे लागि नेपाली कार्यबाहक नेपाली राजदुत कृष्ण चन्द्र अर्याल,एन अार एन जापानका अध्यक्ष सुधन थापा सहित […]