विवाहभन्दा महँगो बने बलिउडका यी सम्बन्ध विच्छेद
बिवाहलाई तामझामपूर्ण बनाउन छाती खोलेर खर्च गर्नुपर्छ । यद्यपी, यहिबाट जीवनको अर्को अध्याय सुरु हुने र नयाँ दाम्पत्य जीवन प्रारम्भ हुने भएकाले त्यस्ता खर्चको खासै हिसाब-किताब हुन्न । तर, जब बर्षौदेखि जोडिएको सम्बन्धमा दुई चिरा पर्छ र त्यसको लागि पनि गोजी रित्याउनु पर्छ भने त्यसको हिसाब-किताब नहुने कुरै भएन । जस्तो हालै दबंग ब्वाई सलमानका […]