१० वर्षीया विश्व सुन्दरी
क्रिस्टिना रुसकी बालिका उमेर १० वर्ष मात्रै भएको छ। तर पनि उनले विश्वमै द मोस्ट व्यूटिफूल गर्ल इन द वर्ल्डको रुपमा चिनिएकी छिन्। उनी यति सानैमा मोडलिङ क्षेत्रमा काम गर्दै आएकी छिन्। उनले अर्मानी, डी एण्ड जी, रोबर्टो काभाली लगायतका ठुल्ठूला ब्राण्डको लागि मोडलिङ गर्ने गरेकी छन्। तर उनी अहिले मोडलिङमा करियर बनाउनको लागि अमेरिकाको […]