आज विश्व क्यासर दिवस
आज फ्रेब्रअरी ४ अर्थात विश्व क्यान्सर दिवस, अन्धविश्वासमा नबसौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा ६० हजार जनालाई क्यान्सर लागेको अनुमान गरिएको छ नेपालमा क्यान्सरबाट प्रत्येक वर्ष २० हजार भन्दा बढीको मृत्यु हुने गरेको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा विरामी बढ्दै बरिष्ठ क्यान्स रोग विशेषज्ञहरुको ठम्याई रहेको […]