यस्तो अनुहार भएको पुरुष मन पर्छ महिलाहरूलाई
आकर्षण धेरै कुराहरूमा निर्भर रहन्छ । यसमा सुन्दरता, स्मार्टनेस, उचाइँ, आवाज, बानी, व्यवहार, प्रकृति, गुण जस्ता कुराहरू समावेश हुन्छन् । कसैप्रति आकर्षित हुनुका पछाडि जैविक कारण हुन्छ । वैत्रज्ञानिकहरूले पुरुषको एक किसिमको अनुहार महिलाहरूलाई सबभन्दा बढी आकर्षक लाग्ने कुरा पत्ता लगाएका छन् । साइकोलोजिकल साइन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार महिलाहरूलाई चौडा अनुहार भएको […]