सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • यी राशि भएका युवाहरुले पाउँछन् सुन्दरी श्रीमती,कुन हो तपाईको राशि ?

यी राशि भएका युवाहरुले पाउँछन् सुन्दरी श्रीमती,कुन हो तपाईको राशि ?

3155
Shares
यी राशि भएका युवाहरुले पाउँछन् सुन्दरी श्रीमती,कुन हो तपाईको राशि ?

१.कन्या राशिका व्यक्ति ह्याण्डसम देखिन्छन् । जो सुकै केटी यस्ता केटालाई पतिकोरुपमा पाउन चाहान्छन् । यो राशिका व्यक्ति आफ्नी पत्नीलाई धेरै माया गर्छन् ।
२. सिंह राशिका व्यक्तिसँग केटीहरु आकार्षित हुन्छन् । यो राशि भएका पुरुषले सुन्दर पत्नी भेट्छन् । यीनीहरु आफ्नो साथीसँग धेरै वफदार रहन्छन् ।
३. मकर राशिका व्यक्तिहरुको बोली अन्य मानिसहरुको भन्दा फरक हुन्छ । यो राशि भएका पति आफ्नी पत्नीलाई धेरै सरप्राइज समेत दिन्छन् ।

3155
Shares

ट्रेन्डिङ