ज्यान झुगालोमा सुम्पिएर नदी वारपार गर्न बाध्य जनता
काठमाडौँ, कात्तिक १७ । सरकारले देशभरका तुइन हटाएर झोलुंगे पुल बनाउने घोषणा गरे पनि कालिकोट पातालका बासिन्दा झुगालोबाट नदी वारपार गर्न बाध्य छन् । तार र काठका हाँगाले बनेका झुगालो पनि जीर्ण भएका छन् । तर, कर्णाली नदी वारपार गर्ने उनीहरूको यो मात्रै विकल्प हो । यो गाउँको सामान्य बाटो पनि होइन । कालिकोटको लालु–खुलालु […]