सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • यसकारण नआउने भयो पूरक बजेट

यसकारण नआउने भयो पूरक बजेट

3140
Shares
यसकारण नआउने भयो पूरक बजेट

काठमाडौं, असोज २०। अर्थ मन्त्रालय र योजना आयोगले आन्तरिक गृहकार्य गरिरहेकै बेला बनेको बाम गठबन्धनले पूरक बजेट ल्याउने सम्भावना टारिदिएको छ । सत्ता घटक माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष एमालेसँग केहि दिनअघि गठबन्धनको घोषणा गरेसँगै पूरक बजेटको सम्भावना टरेको छ ।

अर्थ मन्त्रालय र योजना आयोगका अधिकारीले कर्मचारीलाई तत्काल यसको सम्भावना टरेको जानकारी गराइसकेका छन् । निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा आयोगको सहमतिबिना पूरक बजेट ल्याउन नपाइने व्यवस्था छ ।
-कान्तिपुर

3140
Shares

ट्रेन्डिङ