सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • गायकदेखि पत्रकारसम्म आकांक्षी

गायकदेखि पत्रकारसम्म आकांक्षी

2625
Shares
गायकदेखि पत्रकारसम्म आकांक्षी

काठमाडौं, असोज २०। नेपाली कांग्रेस पर्वतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारीको दावी गर्ने सबैको नाम केन्द्रमा पठाएको छ । केन्द्रको परिपत्रअनुसार तीनतीन जनाको नाम छनौट गर्न नसकेपछि उम्मेदवारको दावी प्रस्तुत गरेका सबै नाम केन्दमा पठाउन निर्णय गरेको कांग्रेस पर्वतका सचिव युक्तप्रसाद श्रेष्ठले बताए ।

पर्वत कांग्रेसले दुई दिन ढिला गरी बिहीबार केन्द्रीय समितिलाई उम्मेदवारको दावी गरेका ६७ जनाकै नाम केन्द्रमा पठाएको छ ।
-नागरिक

2625
Shares

ट्रेन्डिङ