आज २०८० साल पुस २ गते सोमबारको राशिफल हेर्नुहोस्
आज २०८० साल पुस २ गते सोमबार। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष : दिन राम्रो छ। शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा […]