प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किए
काठमाडौं :- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन । अमेरिका र चीनको १५ दिने लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीसहित स्वदेश फर्किएका हुन । अमेरिकाबाट गत शनिवार चीनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड छेन्दुबाट एयर चाइनाको बिमानमार्फत भर्खरै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। बिमानस्थलमा कार्यबहाक प्रधानमन्त्री पुर्णबहादुर खडका, सभामुख देबराज घिमिरे, राष्ट्रिय […]