सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विमानस्थलबाट तीन किलो सुन बरामद

विमानस्थलबाट तीन किलो सुन बरामद

2085
Shares
विमानस्थलबाट तीन किलो सुन बरामद

काठमाडौं :- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुन बरामद गरिएको छ । अबैध तरिकाले सुन ल्याईरहेकी फिलिपिन्सकी महिला बिमानस्थलबाट पक्राउ परेकी हुुन ।

 

बिमानस्थल प्रहरी प्रमुख अर्जुनचन्द ठकुरीका अनुसार शुक्रबार साँझ दुबई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित पक्राउ गरिएको हो । उनका अनुसार बरामद गरिएको सुन झण्डै तीन किलोग्राम रहेको छ । उनी माथी थप अनुसन्धान भईरहेको छ ।

2085
Shares

ट्रेन्डिङ