विकृतिलाई सबक दिन आयो ‘रक तिज’ (भिडियो सहित)
काठमाडौँ : डिएआर मुभिजले ‘रक तिज’ दोहोरि गीत सार्वजनिक गरेको छ । तिज माथिको विकृतिलाई गीत मार्फत देखाउन खोजिएको छ ।व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ । र्यापर जगत […]