पनौति र मण्डनदेउपुर नगरपालिकामा रोजगार खुल्यो
काभ्रे : काभ्रेको पनौति र मण्डनदेउपुर नगरपालिकाले रोजगारीमा संलग्न हुन चाहानेहरुको निवेदन माग गरेको छ । काम गर्न चाहाने नगरपालिकाभित्रका ब्यक्तिले निवेदन दिन दुबै नगरपालिकाले भनेका छन् । नगरपालिकाले कृषि जन्य उत्पादनले वर्षमा ३ महिना खान नपुग्ने, बसोबासकालागी आफ्नै घर नभएका, एकल महिला, दलित, अल्पसंख्यक वा लोपोन्मुख परिवारका सदस्य, शहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई रोगजारमा […]