सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जनगणनामा बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक पक्राउ

जनगणनामा बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक पक्राउ

12480
Shares
जनगणनामा बौद्ध धर्मलाई हिन्दु लेख्ने गणक पक्राउ

 

काठमाडौँ । बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापालाई लमजुङ्गमा प क्रा उ गरिएको छ ।

उनलाई तमुहरुले गि रफ्ता र गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् । धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दाभन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्‍याएका हो ।

यस विषयमा आफ्नो कार्यालयमा विना थापासहित स्थानीयहरु आएको र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए । यस विषयमा के गर्ने भनेर छलफलपछि निर्णय गर्ने वैद्यले बताए ।

प क्रा उ परेकी गणक विना थापाको परिचय पत्र

12480
Shares

ट्रेन्डिङ