सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • नाङगै बिबाह गर्ने प्रचलन आए पछी……

नाङगै बिबाह गर्ने प्रचलन आए पछी……

4245
Shares
नाङगै बिबाह गर्ने प्रचलन आए पछी……

एजेन्सी । बिहेलाई स्मरणीय बनाउनका लागि मानिसहरुले विभिन्न उपाय अपनाउनु अनौठो होइन । कतिपय मानिसहरु जिवनभरको कमाई त्यहीँ बिहेमा खर्च गर्न तयार हुन्छन् । बिहेलाई स्मरणीय बनाउन भएभरको खर्च गरेर दुनियालाई देखाउने यस्ता चलन सायद पूराना भैसके । अब बिहेमा बेहुला बेहुलीले महंगा गहना तथा वस्त्र लगाउने होइन की नांगै बिहे गर्ने चलन सुरु भैसकेको छ ।
हालै एउटा यस्तो बिहे सम्पन्न भएको छ जहाँ केवल बेहुला बेहुली मात्र होइन पूरै जन्तीहरु नै निर्वस्त्र थिए । यस्तो बिहे न्युजिल्याण्डमा भएको हो । विवाह समारोहमा बेहुला बेहुलीले आ आफ्ना अभिभावकहरुलाई पनि बोलाएका थिए । तर सबै नांगै हुने भन्ने सुनेर लाजमर्नु भएपछि बेहुला बेहुलीका बुवाआमा तथा परिवारजन बिहेमा गएनन् ।
बिहेमा तयार गरिएको केकमा बनाइएको तस्वीर पनि न्यूड नै थियो । परिवारजनको साटो बेहुला बेहुलीका साथीहरु बिहेमा सहभागी भए । बिहान देखि बेलुकीसम्म चलेको बिहेमा सहभागी सबै नांगै रमाए ।

4245
Shares

ट्रेन्डिङ