सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • एकैदिन १४४६ जनामा को रो ना सं क्र म ण पुष्टि, २ जनाको मृ त्‍यु

एकैदिन १४४६ जनामा को रो ना सं क्र म ण पुष्टि, २ जनाको मृ त्‍यु

2425
Shares
एकैदिन १४४६ जनामा को रो ना सं क्र म ण पुष्टि, २ जनाको मृ त्‍यु

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ ४ सय ४६ जनामा को रो ना भाइरस सं क्र मण पु ष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १४४६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृ त्‍यु भएको छ भने २५५ जना सं क्र मण मुक्त भएका छन् ।

 

2425
Shares

ट्रेन्डिङ